एउटा प्रश्न !!!
प्रश्न सोध्छा आफ्नै आत्मा ले !
पछि गर्छ मेरै छायाँ ले !!
पखेटा फिजाई आकाश मा !
ऊधुला कि भन्ने आशI मा !!
कुर्दा कुर्दै निलो आकाशमा कालो बादाल छाउन थाल्यो ;
कोखबाट जन्म लिएर पश्चाताप पो आहिले लाग्यो !!
झास्काउन्छ मेरै बिगात ले !
सोधिएका प्रश्न हारु ले !!
पखेटाहरु जले छन् नशा ले!
समात्यो कस्तो यो दशा ले !!
भाग्दा भाग्दै गन्तब्य तिर गति मैले बिर्सिएछु !
आकंछा धेरै भएर होला बीच बाटो मै सिद्धियेछु!!
हे दैब मलाई लिई जाउ मा बाच्न चाहन्न !
संसारमा धेरै दुख रैछा मा बाँच्न चाहन्न !!
Oh god please take me off ,
Never Send back again .
This world is filled with treachery and pain,
nothing else I can gain!!!




No comments:
Post a Comment